Print

पर्वतमा एमालेको महाधिवेशन प्रतिनिधि छनौट : १३ पदका लागि ४६ जनाको उमेदवारी (नामावली सहित)

२४ कार्तिक, पर्वत । नेकपा एमालेको आगामी १० औं महाधिवेशन प्रतितिधिका छनौटको लागि पर्वतमा आज उमेदवारी दर्ता भएको छ । १३ जना प्रतिनिधिको लागि ४६ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

खुल्ला पुरुष तर्फ ७ जना मध्ये २७ जनाले उमेदवारी दिएका छन् । यसैगरी महिला खुल्ला तर्फ ३ जनामा ९ जनाको उमेदवारी परेको छ । दलित पुरुष तर्फ २ जनाको लागि ५ जनाको उमेदवारी परेको छ भने दलित महिलाको १ जना कोटामा पनि ५ जनाको गरी कुल ४६ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएकोछ ।

उमेदवारहरुको नामावली