६ फागुन, पर्वत । बसन्त पन्चमि तथा सरस्वती पुजाको अवसर पारी कुश्मा नगरपालिका वार्ड न. ४ निवासि युवा नेता तथा समाजसेवी सुनिल बानियाद्वारा शैक्षिक वितरण गरेका छन् ।
बाँनियाले श्री जनजाग्रत आधारभुत बिधालय कु.न .प .४ छ्मर्केका ५२ जना बिधाथिलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
बाँनियाले एक कार्यक्रमको आयोजना गरी कापी ,कलम , झोला तथा फलफुल बितरण गरेका हुन् । बानियाले बिद्याथीका लागि अध्ययनमा सहयोग मिलोस भनेर उक्त सहयोग गरेको जानकारी दिए ।