केपी ओलीको पक्षमा पर्वतमा युवाहरुको विशाल जुलुस (तस्विरहरु)
11:22 AM
२२ पुस, पर्वत । युवा संघ नेपालले पर्वतमा केपी ओलीको पक्षमा प्रदर्शन गरेको छ । सदरमुकाम कुश्मा बजारमा आयोजीत जिल्ला भेलाको अवसरमा युवा संघका कार्यकर्ताहरुले कुश्मा बजार परिक्रमा गर्दै केपी ओली र अखण्ड नेकपाको पक्षमा नारा लगाएका थिए ।