२५ असार, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिदका विषयमा बोल्न डराएका छन । एभिन्यजु टेलिभिजनको खबरभित्रको खबर कार्यक्रमले प्रशारण गरेको समाचार अनुसार मन्त्री अधिकारी पत्रकारको प्रश्नले असिनपसिन भएका छन ।
वाइडबडी जाहाज खरिदमा सार्वजनिक खरिद एेन अनुसार किन काम भएन भन्ने प्रश्नमा अधिकारीले मन्त्री जस्तोमान्छेलाई यस्तो सानो प्रश्न गर्ने भन्दै माइक पन्छाएका छन । उनले निगमकै नेतृत्वलाई यस विषयमा कुरा गर्न आग्रह समेत गरेका छन । एभिन्युजले जहाज खरिदमा ठूलो आर्थिक चलखेल भएको आशंका गरेको छ ।
हेर्नुहोस् भिडियो
रविन्द्र अधिकारी एक बैद्धिक, मीलनसार र जिम्मेवार नेता लाग्थ्यो । तर,…….
Gepostet von Madan Khati am Montag, 9. Juli 2018
http://www.dainiki.com




