३ चैत्र, पर्वत । घरमै सुतिरहेको बेला एक किशोरी बतात्कृत भएकी छिन ।
आफ्नै घरमा सुतिरहेको बेला मंगलबार राती रुकुम जिल्लाको करिुकुमको बाँफिकोट ९ की एक किशोरी बलात्कृत भएकी हुन ।
किशोरीलाई सोही ठाउँ बस्ने २४ वर्षीय राजेश विकले ढोकाको गरालो तोडेर प्रवेश गरी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीले विकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।





प्रतिकृया दिनुहोस्