Print

कुश्माकाे नीति तथा कार्यक्रम  : ठूलिपाेखरीमा १० शैयाकाे नगर अस्पताल घाेषणा

१० असार, पर्वत । कुश्मा नगरपालिकाकाे आगामी आबकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख रामचन्द्र जाेशिले ठूलिपाेखरी प्राथमिक स्वास्थ केन्द्रलाई १० शैयाकाे नगर अस्पताल घाेषणा गर्नुभएकाे छ ।

नगरपालिकाकाे आगामी आबकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख जाेशिले कुश्मा १२ मा रहेकाे प्राथमिक स्वास्थ केन्द्रलाई नगर अस्पताल घाेषणा गर्नुभएकाे हाे ।
कुश्मा नगरपालिकाकाे नगर सभा जारी  छ ।