Print

पर्वत केन्द्रविन्दु भएर भूकम्प

११ माघ, पर्वत। पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।

अनलाइन खबरले समाचार प्रकाशन गरेको छ ।