Print

बागलुङ केन्द्रविन्दु भएर भुकम्पको धक्का

१३ पौष, पर्वत । बागलुङ जिल्लाको ढोरपाटन आसपास क्षेत्र केन्द्रविन्दु भएर भुकम्प गएको छ । आज राती विहान २ बजेर ८ मिनेट जाँदा भुकम्प गएको हो ।

भुकम्पको महसुस बागलुङ जिल्लासंगै पर्वत, म्याग्दीमा महशुस गरिएको थियो । पृथ्वीको सतह देखि १० किलोमिटर गहिराईबाट भुकम्पको गएको भुकम्प सम्बद्ध अनलाईन पोर्टलहरुमा उल्लेख गरिएको छ ।

भुकम्पको मापन ५.३ म्यान्यूच्युड गरिएको छ ।