बैशाख, पर्वत । कुश्मा नगरपालिका वडा नं १० पिपलटारीका कृष्ण प्रसाद लामिछानेले आफ्नो उमेद्वारी कायम नभएको स्पष्ट पारेका छन् ।
उनी एमालेको बागी उम्मेदवारको रुपमा थिए ।
लामिछानेले आफू अध्यक्ष को दाबेदार भएको अवस्थामा आफुले पाटिबाट टिकट नपाएपछि पााटिका नेताहरुको समर्थक र प्रस्ताव मा आफुले उमेद्वार बनेको तर पाटिमा नेताहरुले गरेको आग्रहलाई स्विकार गर्दै आफु एमालेका उमेद्वार जिताउने अभियानमा संलग्न भएको बताएका छन् ।




