Print

लक्षण विना नै संक्रमीत थप ५ जना पर्वत कोरोना अस्पतालबाट डिस्चार्ज

१७ असार, पर्वत । जिल्लामा बुधबार ५ जनामा कोरोना निको भएको छ । उनीहरुले कोरोना संक्रमण जितेका हुन ।  आइसोलेसनमा उपचार गराईरहेका ४ जना स्वास्थ्यकर्मी सहित ५ जनाले कोरोना संक्रमण जितेका हुन् ।

यो संगै कोरोना जितेर घर फर्कनेको संख्या २७ पुगेको छ । चार स्वास्थ्यकर्मी र एक जना स्वास्थ्यकर्मीका परिवारका सदस्यमा कोरोना संक्रमणको रिर्पोट नेगेटिभ आएको बताइएको छ ।