Slider News

Slider News • ताजा अपडेट • राजनीति • विशेष • समचार

बाम मोर्चाको आर्थर, खौला र ठुलिपोखरीमा कोणसभा सम्पन्न

१६ मंसीर, पर्वत । बाम गठवन्धनको उर्वर भूमि कुश्मा नगरपालिका १२ ठुलीपोखरी पुगेर एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले सात बँुदे...

Slider News • ताजा अपडेट • राजनीति • विशेष • समचार

सामाजिक सञ्जालमा ‘अर्जुन जोशीले केहि गरेन’ भन्ने युवा प्रति जोशीको आक्रोस, भन्छन–‘पर्वतको सवै विकास मैले गरेको हुँ’

मंसिर १६ पर्वत । आगामी प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचनमा चुनावी प्रचार गर्ने क्रममा नेपाली काँग्रेसको टोली आज खुर्कोट र पाङ्गमा पुगेर घरदैलो र चुनावीसभा...

Slider News • ताजा अपडेट • मुख्य समाचार • विशेष • समचार

पर्वतको विहादी गाउँपालिकाबाट रेडियो सत्यबाणीको परिक्षण प्रसारण शुरु

१६ मंसीर, पर्वत । पर्वतको दक्षिणी विहादी गाउँपालिकावाट सामुदायिक रेडियो सत्यवाणीले परीक्षण प्रसारण शुरु गरेको छ । गाउँ सञ्चार संस्थाद्धारा सञ्चालित रेडियो...

Slider News • ताजा अपडेट • मुख्य समाचार • विशेष • समचार

पर्वतमा १ हजार ७ सय १५ जना सुरक्षाकर्मीको सुरक्षा घेरा

१६ मंसीर, पर्वत । मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा सुरक्षाका लागि पर्वतमा १७ सय सुरक्षाकर्मी परिचालित भएका छन । पर्वतमा निर्वाचन...

Slider News • ताजा अपडेट • मुख्य समाचार • राजनीति • विशेष • समचार

एमाले गढमा रित्तिदै कांग्रेस, पिपलटारीमा तरुणदलका अध्यक्ष सहितका प्रभावशाली कार्यकर्ता बाम मोर्चामा

१६ मंसीर, पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं १० पिपलटारीमा नेपाली कांग्रेसका प्रभाबशाली नेता र तरुण दलका वडा कमिटी सदस्य सहित ठुलो संख्यामा एमालेमा प्रबेश...

Slider News • आर्थिक • ताजा अपडेट • मुख्य समाचार • विजनेस • विशेष • समचार

घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याउन प्रशासन र कांग्रेसको अवरोध

१५ मंसीर, पर्वत । कुश्मा नगरपालिकाको वडा नं १४ आर्थर डाडाँखर्कमा रहेका बृद्धबृद्धा र एकल महिलालाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न नदिएको भन्दै...

Slider News • ताजा अपडेट • राजनीति • विशेष • समचार

पर्वत काँग्रेसमा नयाँ नेतृत्व जन्मन नदिएकोमा जोशीप्रति काँग्रेसका युवाकै आक्रोस

१४ मंसीर, पर्वत । संयुक्त वाम गठबन्धनले पर्वतबाट युवा तथा प्रभावशाली नेता एमाले पर्वतका अध्यक्ष पदम गिरीलाई अघि सारेर चुनावी अभियानमा होमिएपछि काँग्रेसजनमा...

Slider News • ताजा अपडेट • राजनीति • विशेष • समचार

बाम मोर्चामा जनलहर बढ्यो, उपल्लो खुर्कोटको सिंगो गाउँ नै बाममोर्चामा प्रवेश

१४ मंसीर, पर्वत । जिल्लामा चुनावी रौनकता बढिरहेको छ । मुख्य गरी बाममोर्चा र लोकतान्त्रिक मोर्चाले आफ्नो पक्षमा जनमत पार्नका लागि पार्टी प्रवेश, घरदैलो, कोणसभा...