पर्वतमा लागु औषध कारोबारको ग्राफ बढ्दो
१६ माघ, पर्वत । पर्वतमा अवैध लागु औषधको कारोबार बढ्दो क्रममा रहेको देखिएको छ । गएको त्रिवर्षीय तथ्याङ्क आकलन गर्दा पर्वतमा लागु औषधको कारोबार बढ्दो क्रममा देखिएको हो । चालु आर्थिक वर्षको ७ महिनामा मात्रै पर्वत प्रहरीले अवैध लागू औषध ओसारपसारमा संलग्न ७ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती ७ जना व्यक्तिबाट विभिन्न प्रकारका … Continue reading पर्वतमा लागु औषध कारोबारको ग्राफ बढ्दो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed