३० वैशाख, पर्वत । निर्माणधिन कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास खण्डमा मोटरेवल पुल अझै बन्न सकेको छैन् । ६ बर्ष अघि निर्माण कार्य शुरु भएको लमायखोला मोटरेवल पुलको निर्माण कार्य अझै पुरा नभएको हो । निर्माण कार्य पुरा नभए पछि उक्त सडक खण्डमा सवारीसाधन सञ्चालनमा समस्या सृजना भएको छ । फलेवासको देविस्थान र कुर्घालाई जोड्ने गरी … Continue reading सडक बन्यो तर पुल बनेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed