जलजलामा दम्पत्ति हत्या : अझै पत्ता लागेन हत्यारा, सिआइविको टोली अनुसन्धानमा

५ वैशाख, पर्वत । जलजलामा दम्पत्ति हत्या भएको १७ दिन वित्दा पनि अझै पनि हत्यारा पत्ता लाग्न सकेको छैन् । गत बर्षको चैत १९ गते रातीको समयमा मृत अवस्थामा भेटिएका दम्पत्तिको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको थियो । पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया … Continue reading जलजलामा दम्पत्ति हत्या : अझै पत्ता लागेन हत्यारा, सिआइविको टोली अनुसन्धानमा