पर्वतमा १ सय १६ वटा सिंचाईका आयोजना

७ माघ, पर्वत । जिल्लामा कुल १ सय १६ वटा साना र ठुला गरी सिंचाईका आयोजनाहरु सञ्चालनमा छन् । जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतमा १ सय १६ वटा आयोजनाहरु सञ्चालनमा रहेका हुन् । कार्यालय प्रमुख विष्णुहरी अधिकारी अनुसार चालु आर्थिक बर्षमा कुल १ सय १६ आयोजनाहरु निर्माणको चरणमा रहे पनि … Continue reading पर्वतमा १ सय १६ वटा सिंचाईका आयोजना