कुश्मा बजारमा सञ्चालीत दुई सामुदायिक क्याम्पस मर्ज हुँदै
१४ पौष, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई सामुदायिक क्याम्पसको मर्ज प्रक्रिया शुरु भएको छ । कुश्मा बजारमा सञ्चालीत बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस आपसमा मर्ज हुन लागेका हुन् । क्यापसहरूमा विद्यार्थी संख्या निरन्तर घट्दै जाने तर क्याम्पसहरुको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्न थालिएको गुप्तेश्वर बहुमुखि क्याम्पस संचालक … Continue reading कुश्मा बजारमा सञ्चालीत दुई सामुदायिक क्याम्पस मर्ज हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed