वर्तमान सरकारका कारण देश असफल राष्ट्र हुने खतरामा छ : ओली
२२ मंसिर, पर्वत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारका कारण देश असफल राष्ट्र हुने खतरामा परेको बताएका छन् । विहिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत जनसभालाई सम्बोधन गर्दै ओलीले सरकारका कारण देश अव असफल राष्ट्र हुने दिसामा अघि बढेको बताएका हुन् । सरकारले आर्थिक अवस्था विग्रदै जाँदा पनि त्यसको रोकथाममा कुनै पहल नगरेको … Continue reading वर्तमान सरकारका कारण देश असफल राष्ट्र हुने खतरामा छ : ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed