तमादीखोला : मोटरेवलपुल बन्दैछ, बाढिले ३ मानिस बगायो

१३ असोज, पर्वत । जिल्लाको कुश्मा नगरपालिकामा पर्ने मध्यपहाडी लोकमार्ग खण्डमा अहिले तमादीखोलामा मोटरेवल पुलको निर्माण भईरहेको छ । बर्षेनी जसो बर्षायाममा खोलामा बाढि आउने र सडक अवरुद्ध हुने गर्दा यात्र कष्टकर हुने गरेको थियो । उक्त स्थानमा स्थायी मोटरेवल पुल निर्माण गर्ने गरी आयोजनाले निर्माण ब्यवसायी मार्फत निर्माणको काम अघि बढाएको छ । मोटरेवल … Continue reading तमादीखोला : मोटरेवलपुल बन्दैछ, बाढिले ३ मानिस बगायो