फलेवास नगरपालिका किन गतिहिन बन्दैछ ?

२८ असार, पर्वत । २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रतिद्धन्द्धी पदमपाणी शर्मासंग पराजय भोगेका गंगाधर तिवारीले २०७९ सालको स्थानीय तहको निर्वाचनमा भने बाजी मारे । पहिलो पटकको निर्वाचनमा विजयी उपमेयर मन्जु अधिकारी पनि दोस्रो पटकको निर्वाचनमा हार बेहोरिन । उपपमेरमा शोभा क्षेत्री विजयी भइन । दोस्रोपटक निर्वाचनमा नयाँ पदाधिकारीहरु विजय भए । नगर प्रमुख पदमा … Continue reading फलेवास नगरपालिका किन गतिहिन बन्दैछ ?