१० चैत, पर्वत । पूर्व स्वास्थ्य मन्त्री पदम गिरीले पर्वत बेनीदेखि बगरफाँट जोड्ने निर्माणधिन बेलिव्रिजको निरिक्षण गरेका छन् । स्थानीयबासी सहित निरिक्षणमा पुगेका गिरीले निर्वाचनको समयमा आफूले गरेको प्रतिबद्धता बमोजीम पुल निर्माण प्रक्रिया अघि बढेको बताए । सडक कालीगण्डकी नदीले सडक कटान गरेपछि यो बगरफाँट बस्ती विगत दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो … Continue reading पूर्व मन्त्री गिरीद्धारा निर्माणधिन बगरफाँट बेलिव्रिजको निरिक्षण, पक्कि पुलको लागि थप पहल गर्ने प्रतिबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed