जलजलामा कार्यपालिका वैठक : सदस्यलाई फोटोकपी पेपरमा उपस्थिती गराएपछि सदस्यहरुको विरोध

१३ पौष, पर्वत । जलजला गाउँपालिकाको कार्यपालिकाको वैठक गाउँपालिकाको फेसवुक पेजटबाट लाइभ गरिएको छ । वैठकमा कार्यपालिका सदस्यहरुलाई सादा पानामा हस्ताक्षर गराउन खोजीएको भन्दै कार्यपालिका सदस्यले विरोध जनाएका छन् । कार्यपालिकाको वैठक कार्यपालिकाको माइन्युटमा हस्ताक्षर गराउनु पर्नेमा सदस्यहरुलाई छुट्टै सादा पानामा हस्ताक्षर गराइएको छ । कार्यपालिका सदस्य तथा वडा न ४ का वडा अध्यक्ष भरतबहादुर … Continue reading जलजलामा कार्यपालिका वैठक : सदस्यलाई फोटोकपी पेपरमा उपस्थिती गराएपछि सदस्यहरुको विरोध