मध्यपहाडी लोकमार्गमा रुकुमबाट बागलुङ-पर्वत हुँदै काठमाण्डौं बस सेवा शुरु

१२ पौष, पर्वत । पुष्पलाल राजमार्गको रुपमा परिचित मध्यपहाडी लोकमार्गको निर्माण कार्य धमाधम भईरहेको छ । पश्चिमी खण्ड अन्तर्गत जाजरकोट देखि बागलुङ खण्डको सवै खण्डको ट्राक खनिएसंगै यो क्षेत्रको यातायात सहज भएको छ । राष्ट्रिय गौरबको आयोजनको रुपमा निर्माण कार्य भईरहेको यो सडकले पछिल्लो समय कर्णाली प्रदेशका पहाडी जिल्लालाई केन्द्रिय राजधानीसंग जोड्न सहज भएको छ … Continue reading मध्यपहाडी लोकमार्गमा रुकुमबाट बागलुङ-पर्वत हुँदै काठमाण्डौं बस सेवा शुरु