पर्वतमा पहिलो पल्ट ब्राउन सुगर सहित भारी मात्रामा लागू औषध बरामद
१६ भदौ, पर्वत । पर्बतमा पहिलो पटक ब्राउन सुगर र ठुलो परिमाणमा लागु औषध सहित ५ जना ब्यक्ती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पर्वत जिल्लामा पहिलो पल्ट लागू औषधको रुपमा प्रयोग हुने ब्राउन सुगर सहित ठूलो मात्रामा लागू औषध बरामद भएको छ । प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसन अन्तर्गत लागू … Continue reading पर्वतमा पहिलो पल्ट ब्राउन सुगर सहित भारी मात्रामा लागू औषध बरामद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed