अवैध रुपमा कालीगण्डकी नदिमा उत्खन्न गर्ने प्रहरी नियन्त्रणमा

१९ साउन, पर्वत । जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीमा अवैध उत्खनन् गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार नदीमा उत्खनन् गरीरहेका मेसिन उपकरण तथा सवारी साधनलाई सिल गरी त्यसका चालकलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले ३ स्काभेटर, १ डोजर र १ वटा ट्याक्टरलाई नियन्णमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख … Continue reading अवैध रुपमा कालीगण्डकी नदिमा उत्खन्न गर्ने प्रहरी नियन्त्रणमा