नगरपालिकाको सुविधा नलिने मेयर तिवारीको घोषणा

८ जेठ, पर्वत । जिल्ला भरका नगरप्रमुख तथा अध्यक्षहरुको लागि कुश्मामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो । ७ पालिकाका प्रमुख तथा अध्यक्षले सपथ खाएपछि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी नीजि गाडिमा हुंकिए । सरकारी सुविधा प्रयोग नगर्ने यस अघिको घोषणालाई निरन्तरता दिदै उनी आफ्नो नीजि गाडीमा नगरपालिकाको कार्यालयमा पुगे । उनी कार्यालयमा पुग्दा कर्मचारीहरु उनलाई … Continue reading नगरपालिकाको सुविधा नलिने मेयर तिवारीको घोषणा