‘असारसम्म भुरुङदीखोला मोटरेवल पुल नबने ठेकेदारसंगै कर्मचारीलाई पनि कारबाही’

२६ माघ, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न १ र कास्कीको अन्नपूर्ण गाउँपालिका जोड्ने भुरुङदीखोलामा विगत ५ बर्ष देखि निर्माणधिन मोटरेवल पुलको निर्माण कार्य अझै सकिएको छैन् । ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त स्थानमा मोटरेवल पुल निर्माण सम्पन्न हुन नसकेको हो । पुलको निर्माणको लागि पटक पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले मोटरेवल … Continue reading ‘असारसम्म भुरुङदीखोला मोटरेवल पुल नबने ठेकेदारसंगै कर्मचारीलाई पनि कारबाही’