६ मंसिर, पर्वत । प्रतिनिधि सभामा एमालेका गिरीले अग्रता लिएका छन् । जारि मतगणनामा कांग्रेसका अर्जुन जोशिलाई पछि पार्दै गिरीले अग्रता लिएका हुन् ।
गिरीले १० हजार ५ सय ४४ ल्याउदा जोशीले १० हजार २ सय अन्ठाउन्न आएको छ ।
गिरिले २ सयन ८६ मतले अग्रता लिएका छन् ।




