मनको क्रन्दन -(कविता)

मनको क्रन्दन –  गणेश गिरी केहि शब्द छन् लेख्छु, फेरी मेट्छु लेखौँ अरुको चित्त दुख्छ नलेखौं आफ्नो मन दुख्छ भावनाहरु ज्वारभाटा हुन् प्रत्येक दिन आउँछन् बिलाएर जान्नन् बरु, थपिदै जान्छन् कथामा विरबलले डाँडापारीको बत्ति हेरेर कठ्याङग्रीदो रात पोखरीमा बिताए जस्तै, धेरै पटक जुन हेरे कयौँ पलहरु डाँडाका बत्तिहरु हेरे पहाडमा पुगेर ईश्वर खोजे देउतालाई ढोगे … Continue reading मनको क्रन्दन -(कविता)