सरकारी निकायकै मिलेमतोमा अबैध रुपमा गिट्टी, बालुवा बिक्री

पर्वत, चैत २३ । ठुला र गौरबका आयोजनाका ठेकेदारले सम्बन्धित निर्माणमा प्रयोग गर्नेगरी मात्रै क्रसर उद्योग सञ्चालन गर्न सक्छन् । सम्बन्धित निर्माणको आवश्यक मात्रै सामान उत्पादन गर्न निर्माण अवधिसम्म क्रसर उद्योग सञ्चालन गर्न दिने राष्ट्रिय नीति हो । तर, यहाँ निर्माण भएको मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्वत खण्डको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिले कुश्मा नगरपालिका वडा नम्बर ८ … Continue reading सरकारी निकायकै मिलेमतोमा अबैध रुपमा गिट्टी, बालुवा बिक्री