लागू पदार्थ दुर्व्यसनी बिरुद्ध सचेतना जगाउँदै कुश्मा नगरपालिका

२२ फागुन, पर्वत । जिल्ला प्रहरी कार्यालयसंगको समन्वयमा कुश्मा नगरपालिकाले विद्यार्थीहरु माझ लागू पदार्थ दुब्यर्सनी न्यूनिकरण कार्यक्रम सञ्चालन शुरु गरेको छ । नगरभित्रका बजार क्षेत्रहरुमा लागू पदार्थ दुब्र्यसनीको संख्या बढ्दै गएपछि नगरपालिकाले यसको रोकथामका लागि अभियान सञ्चालन गरेको हो । नगरपालिकाले कुश्मा बजारका विभिन्न विद्यालयहरुमा रहेका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरी लागू … Continue reading लागू पदार्थ दुर्व्यसनी बिरुद्ध सचेतना जगाउँदै कुश्मा नगरपालिका