क्रुर दम्पत्ति हत्याकाण्डका २६ दिन : मौन छ समाज, अनुसन्धान अझै जारी

१४ वैशाख, पर्वत । गत चैत १९ गते राती जलजला २ मा मृत भेटिएका एक दम्पत्तिको हत्यारा अझै पत्ता लागेको छैन् । हत्यामा संग्लन्न अनुसन्धान अधिकृतहरु अनुसन्धान भईरहेको बताउँछन् । तर हत्याराको प्रारम्भिक विवरण समेत प्राप्त हुन सकेको छैन् । अनुसन्धानका लागि सिआइविको टिम परिचालीत छ । जिल्लाको सिंगो टिम परिचालीत छ, तर हत्यारा सामु … Continue reading क्रुर दम्पत्ति हत्याकाण्डका २६ दिन : मौन छ समाज, अनुसन्धान अझै जारी