जलजलामा दम्पत्ति हत्या : मृतकको दाहसंस्कार गरियो

२३ चैत, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । सोमवार राती स्थानीय ६९ बर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ बर्षिया कमला जिसीको हत्या भएको थियो । घटना भएको चार दिनपछि बिहीवार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो खबर लोकतन्त्र अनलाईनले लेखेको … Continue reading जलजलामा दम्पत्ति हत्या : मृतकको दाहसंस्कार गरियो