जलजलामा दम्पत्ति हत्या : पिडित परिवारलाई भेटे कानुन मन्त्री गिरीले

२१ चैत, पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया कमला जिसीका हत्या भएको छ । हत्याबाट मृत्यु भएका जिसी दम्पत्तिको परिवारलाइ आज कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले भेटघाट गरेका छन् । पिडित परिवारको घर जलजला २ दहमा पुगेका गिरीले परिवारका … Continue reading जलजलामा दम्पत्ति हत्या : पिडित परिवारलाई भेटे कानुन मन्त्री गिरीले