पर्वतको जलजलामा एक दम्पत्ति विभत्स हत्या

२० चैत, पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं. २ मल्लाजको दह मा एक दम्पत्तिको विभत्स हत्या भएको छ ।स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै घर भित्र मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान श्रीमतीनै मृत अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए । … Continue reading पर्वतको जलजलामा एक दम्पत्ति विभत्स हत्या