अपरम्पार छ महिमा, तर गुमनाम छ सरकार

कालीगण्डकी नदी । जल सभ्यताको मात्र प्रतिक होइन् । महिमागान हो कालीगण्डकी । नदी सभ्यताले मात्र कालीगण्डकीको बयान पुग्दैन् । ऋषी महर्षीको तपोभूमि क्षेत्र हो कालीगण्डकी नदी । नदीले खियाएका ढुंगाहरुमा भगवानका प्रतिकहरु भेटिन्छन् । हिन्दु आर्य सभ्यतामा एउटा विश्वासको आस्था कालीगण्डकी नदी हो । नदीको महिमा नेपाल सरकारले बुझेको देखिदैन् । भारतका जनताले गर्ने … Continue reading अपरम्पार छ महिमा, तर गुमनाम छ सरकार