पर्वतमा शृङ्खलाबद्ध चोरी गर्ने युवा पक्राउ, ११ लाख नगद र ३५ तोला सुन बरामद
१८ फागुन, पर्वत । जिल्लाको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. १ का ३३ बर्षिय भरत परियारलाई चोरी गर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका-९,कटुवाचौपारीबाट पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । पक्राउ … Continue reading पर्वतमा शृङ्खलाबद्ध चोरी गर्ने युवा पक्राउ, ११ लाख नगद र ३५ तोला सुन बरामद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed