एमालेको भोली कुश्मामा बृहत आमसभा अध्यक्ष ओलीले सम्बोधन गर्ने, सवै तयारी पुरा

२० मंसिर, पर्वत । नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरीरहेको सम्बृद्धिका लागि संकल्प यात्रा भोली विहिबार कुश्मामा बृहत आमसभाका सहितको कार्यक्रमको आयोजना गरेको हो । एमालेले पर्वत सदरमुकाम कुश्मा बजारमय आयोजना गरेको आमसभाको सवै तयारी पुरा भएको एमाले जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिए । भोली दिउँसो २ बजे कुश्माको बान्द्रेवीडि चौरमा एमाले अध्यक्ष तथा … Continue reading एमालेको भोली कुश्मामा बृहत आमसभा अध्यक्ष ओलीले सम्बोधन गर्ने, सवै तयारी पुरा