एमाले अध्यक्ष ओली पर्वत आउने भएपछि सामाजिक सञ्जालमा पुनः रेलको चर्चा

१८ मंसिर, पर्वत । २०७४ सालमा एमाले अध्यक्ष ओलीले पर्वत आउँदा जनसंभालाई सम्बोधन गर्दै रेलको सपना बाडे । रेलका स्वप्नद्रष्टाको रुपमा नेपाली राजनीतिमा परिचित ओलीले २०७४ को निर्वाचन पछि देशमा रेल मार्ग, सुरुङमार्ग र जलमार्गको परिकल्पना सुनाएका थिए । रेलको सपना बाडँेका ओलीले २०७४ सालको निर्वाचनमा झण्डै दुई तिहाई सहितको सरकारको नेतृत्वमा झण्डै ३ बर्ष … Continue reading एमाले अध्यक्ष ओली पर्वत आउने भएपछि सामाजिक सञ्जालमा पुनः रेलको चर्चा