एमालेको मध्यपहाडी यात्रा : २१ गते ओली पर्वत आउँदै

१४ मंसीर, पर्वत । नेकपा एमालेले सञ्चालन गर्न लागेको सम्बृद्धिका लागि संकल्प अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पर्वतमा भने २१ मंसिरमा आयोजना गरिएको छ । एमाले अध्यक्ष केपी ओलीले २१ गते कुश्मामा आयोजना हुने बृहत आमसभालाई सम्बोधन गर्ने एमाले पर्वतले जनाएको छ । एमाले पर्वत जिल्ला कमिटि वैठकले आमसभालाई भब्य बनाउने निर्णय गरेको एमाले … Continue reading एमालेको मध्यपहाडी यात्रा : २१ गते ओली पर्वत आउँदै