कुश्माको साउने बगरमा ‘एड्भेन्चर रिर्सोट’

२६ असोज, पर्वत । हार्नेस जीपलाईन सञ्चालनमा ल्याएको ब्यवसायीक समूहले पर्वतको कुश्मा नगरपालिका वडा न ४ को साउनेबगरमा एड्भेन्चर रिर्सोट तयार भएको छ । यहि घटस्थापना देखि सञ्चालनमा आउने रिर्सोटको निर्माण कार्य अन्तिम चरणमा पुगेको रिर्सोटका सञ्चालक सुनिल सिंह बाँनियाले जानकारी दिए । साहसिक खेलप्रेमीहरुका लागि खेलसंगै आवासीय सुविधा उपलब्ध गराउनका लागि कम्पनीले रिर्सोट सञ्चालनमा … Continue reading कुश्माको साउने बगरमा ‘एड्भेन्चर रिर्सोट’