पूर्व सहमतीको मितिमा पनि भएन कुश्माको नगरसभा, फलेवासमा अझै अन्यौल
२३ साउन, पर्वत । नयाँ आर्थिक बर्ष शुरु भएको ३ हप्ता भन्दा बढि भयो । आर्थिक बर्षका आर्थिक गतिविधिहरु भने जिल्लाका २ नगरपालिकाहरुमा बन्द छन् । चालु आर्थिक बर्षको नगर सभा अझै हुन नसक्दा कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका आर्थिक गतिविधिहरु बन्द भएका हुन् । कुश्मा नगरकार्यपालिकाले यस अघि साउन २२ गते नगरसभा गर्ने निर्णय … Continue reading पूर्व सहमतीको मितिमा पनि भएन कुश्माको नगरसभा, फलेवासमा अझै अन्यौल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed