नगरसभा नगरेका पालिकाले कर संकलन गर्न पाउँछन कि पाउँदैनन ?
३ साउन, पर्वत । आर्थिक बर्ष २०८०/८१ को शुरुवात भईसके पनि पर्वत जिल्लाका २ पालिकाहरुले अझै पनि नगर सभा गर्न सकेका छैनन् । जनप्रतिनिधिहरुले जनताको आवश्यकता पुरा गर्ने जिम्मेवारी लिएका हुन्छन् तर नगर सभाबाट पास गर्नुपर्ने नीति कार्यक्रम तथा बजेट नै पास नगरी पर्वत जिल्लाका २ नगरपालिकाहरुले अहिले दैनिक प्रशासनीक कामहरु गरीरहेका छन् ।जिल्लाकै पुरानो … Continue reading नगरसभा नगरेका पालिकाले कर संकलन गर्न पाउँछन कि पाउँदैनन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed