पर्वतमा २ पालिकाको बजेट अझै आएन, फलेवास उपप्रमुख भन्छिन– बजेट निर्माणमा म सहभागी छैन

१ साउन, पर्वत । नयाँ आर्थिक बर्ष आजबाट शुरु भएको छ । नयाँ आर्थिक बर्ष शुरु भएपनि यो बर्षको लागि पर्वत जिल्लाका २ नगरपालिकाले बजेट अहिलेसम्म पनि ल्याएका छैनन् । असार १० गते गर्नुपर्ने नगरसभा कुश्मा नगरपालिका र फलेवास नगरपालिकाले अहिलेसम्म पनि सम्पन्न गर्न सकेका छैनन् । कुश्मा र फलेवास नगरपालिकामा जनप्रतिनिधिहरु वीच विवाद हुँदा … Continue reading पर्वतमा २ पालिकाको बजेट अझै आएन, फलेवास उपप्रमुख भन्छिन– बजेट निर्माणमा म सहभागी छैन