सांसद गिरीको दोस्रो कार्यकालको पहिलो एक्सन : अवरुद्ध योजना सुचारुको पहल
१६ मंसिर, पर्वत । प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि पर्वत जिल्लाबाट निर्वाचित सांसद पदम गिरीले जिल्लामा अवरुद्ध विकास आयोजनाहरु सुचारु गराउन पहल गरेका छन् । विहिबार सडक विभागका प्रमुखसंग भेट गरी जिल्लामा सञ्चालीत तर निर्माण कार्यमय अवरुद्ध भएका आयोजनाहरु सञ्चालनमा ल्याउन पहल गरेका हुन् । प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको १ हप्ता भित्र … Continue reading सांसद गिरीको दोस्रो कार्यकालको पहिलो एक्सन : अवरुद्ध योजना सुचारुको पहल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed