प्रदेश सभा २ मा एमालेका बस्याल विजयी
८ मंसिर, पर्वत । प्रदेश सभा निर्वाचनमा पर्वत जिल्ला प्रदेश सभा २ मा एमालेका मित्रलाल बस्याल भएका छन् । प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार मित्रलाल बस्यालले १४१३२ मत ल्याई विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२२१० मत प्राप्त गर्नुभएको छ । तिवारी र बस्यालका बिचमा १९२२ मतको अन्तर भएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed