बहुमत सदस्यलाई झुक्काएर माइन्युट तयार गरेको भन्दै फलेवासमा जनप्रतिनिधिहरु नै आन्दोलीत
२६ कार्तिक, पर्वत । जिल्लाको फलेवास नगर कार्यपालिकामा रहेका नेकपा एमालेवाट निर्वाचित सदस्यहरु आन्दोलित बनेका छन् । नगरप्रमुखले बहुमत कार्यापालिका सदस्यको सहमति बिना झुक्याएर एकलौटी निणर्य गरेको भन्दै उनिहरु आन्दोलित बनेका हुन् । गत असोज १४ गते बसेको कार्यपालिकाको वैठकमा गरिएको निणर्य विपरित नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले निणर्य विपरितका योजनाहरुमा भुक्तानी दिएको, एमालेका … Continue reading बहुमत सदस्यलाई झुक्काएर माइन्युट तयार गरेको भन्दै फलेवासमा जनप्रतिनिधिहरु नै आन्दोलीत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed