लागू औषध विक्री गर्ने मोदी गाउँपालिकाका ४ युवा पक्राउ
१४ भदौ, पर्वत । प्रहरीले लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरिक्षक प्रकाश रावत नेतृत्वमा खटिएको टोलीले चार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोदी–५ बाजुङ घर भई मोदी–२ देउपुर बस्ने सचिन सार्की, तनहुँ शुक्लागण्डकी १ घर भई मोदी २ देउपुर बस्ने अजय पुन, मोदी २ … Continue reading लागू औषध विक्री गर्ने मोदी गाउँपालिकाका ४ युवा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed