पर्वतमा अवैध नदी उत्खन्न गर्ने सवारी साधनले तिरे ५ लाख जरिवाना

१९ साउन, पर्वत । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बर्षात अवधि शुरु भएदेखि अवैध रुपमा नदी उत्खनन गर्ने ३२ वटा सवारी साधन टिपर, ट्याक्टर र स्काभेटर लाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ । ति सवारी साधनबाट ५ लाख २ हजार ५ सय रुपैंया कारबाही स्वरुप जरिवाना तिराएको छ । कारबाही स्वरुप अवैध उत्खनन् गर्नेले ५ … Continue reading पर्वतमा अवैध नदी उत्खन्न गर्ने सवारी साधनले तिरे ५ लाख जरिवाना