‘नदी उत्खनन् रोक्न पर्वतमा २४ घण्टे प्रहरी डियुटि’

११ साउन, पर्वत । कालीगण्डकी नदीमा नदीजन्य वस्तुको उत्खनन् रोक्नका लागि प्रहरीले २४ घण्टे डियुटि गरीरहेको छ । प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीका अनुसार रातको समयमा पनि प्रहरी नदी छेउ गस्तीमा खटिएको छ । कालीगण्डकी नदीबाट बालुवा तथा ढुंगा उत्खनन्का लागि अवैध तरिकाले कार्य भइरहेको गुनासो आएपछि प्रहरी नियमित गस्तीमा खटिएको प्रहरी नायव उपरिक्षक बुढाथोकीले … Continue reading ‘नदी उत्खनन् रोक्न पर्वतमा २४ घण्टे प्रहरी डियुटि’