महाशिला गाउँपालिकामा एनजिओलाई कार्यक्रम गर्न ४ करोड
२६ वैशाख, पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले एनजिओ मार्फत कार्यक्रम गर्न भन्दै ४ करोड रकम सम्झौता गरेको छ । महाशिला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालका वीचमा आगामी २ बर्ष कार्यक्रम सञ्चालन गर्नका लागि ४ करोड रकम गाउँपालिकाको तर्फबाट दिने गरी सम्झौता भएको हो । गाउँपालिकाले ४ करोड रकम कार्यक्रम सञ्चालन गर्न हेफर प्रोजक्ट नेपाल नामक … Continue reading महाशिला गाउँपालिकामा एनजिओलाई कार्यक्रम गर्न ४ करोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed